तमु धीं जापानको ” २२ औं ल्होसार साँझ-२०१७ ” सफल गराउन महत्वपूर्ण भूमिका खेल्नुहुने स्थानीय कलाकारहरुलाई सम्मान तथा रात्री भोजको अायोजना गरियो ।