तमु ल्होसार २०२६ को शुभकामना सहित नयां बर्ष तमु ल्होसार २०२६ स्वागतमा हुने तमु ल्होसारको कार्यक्रम सबै तमु एवं सम्पूर्ण जापानबासी नेपालीहरुमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ । आयोजक – तमुधीं जापान