तमुधीं जापानको आयोजनामा बनभोज (BBQ) सम्पन्न ।
टोकियो
तमुधीं जापानको आयोजनमा जुन ३० तारिक आईतबार बनभोज (BBQ) सम्पन्न भएको छ ।
टोकियोमा सम्पन्न बनभोज (BBQ) मा करिब ६ सय जना सहभागि भएको बनभोज (BBQ) मा सफ्टोड्रिकको लागि संरक्षक यम तमु मामा घर कावसाकी परिवार, मासुका परिकार को लागि सल्लहाकारज्यूहरू बिष्ट तमु , प्रकाश तमु , पदम तमु, पिए पदार्थ को लागि प्रमुख संरक्षक रमेस कुमार तमु संरक्षक श्री भक्त तमु सल्लहाकार अमृत तमु सल्लहाकार मनोज घले तमु ,४ वटा छाता (पाल)को लागि सल्लहाकार मनोज घले तमु तमु धीं जापानका सदस्य सुनिता तमु, बच्चाहरू को मिठाई र चिया +अन्या बिष्णु माया तमु, साउडसिस्टम को लागि कावसाकि बुल्स, खाना को लागि कोषअध्यक्ष मिथुन तमु (परिवार ), तातो सेल रोटीको लागि बुद्ध तमु, खरबुज र मेलन को लागि अजिवन सदस्य सिता तमु सबैमा तमुधीं जापानले धन्यबाद ज्ञापान गरेको छ ।
बनभोज कार्यक्रममा बच्चाहरु विच खरबुजा प्रतियोगिता (फुटाउन )सफल तोचिगि गुम्मा ईबाराकिबाट सहभागि उज्वल गुरुङ,
छेलो प्रतियोगिता मा प्रथम जगनराज तमु दोस्रो बिनोद तमु तेस्रो हुनु भएका श्रीं भक्त तमु सबैलाई हार्दिक बधाई सहित शुभकामना ।
छेलो प्रतियोगिता (हौसला)को लागि प्रथम पुरूशकार प्रदान गरिदिनु भएको मा संरक्षक ईश्वार तमु दाई लाई धन्यवाद।
कार्यक्रममा नाचगान गरेर सम्पूर्ण पहुना हरूलाई मनोरन्जन दिनु हुने तमुधीं सास्सकृतीक उपसमिति तथा गुन्मा, तोचोगी ईबाराकीबाट सहभागि कलाकारहरुले गुरुङ सस्कृतीका नृत्य प्रस्तुती गरेका थिए ।
बनभोज कार्यक्रम लाई सफल बनाउनाको लागि उपस्थित संरक्षक सल्लाहकार, मानर्थ सदस्य स्पोन्सर गर्ने सबै प्रायोजक, तोचोगि, गुन्मा ईबाराकि तमुधीं क्षेत्रिय समितिका अध्यक्ष विराज गुरुङ महासचिव भरत गुरुङ सहित कार्यसमिति सहित उपस्थित सबैलाई तमुधीं जापानका अध्यक्ष हिमाली गुरुङले सबैलाई आभार ब्यक्त गर्नु भएको छ ।



