तमू धींकाे रोधी साँझमा धर्मेन्द्र सेवान र तृष्णा गुरुङले धुम मचाउने
टोकियाे-जापानमा स्थापित पुरानो संस्थाहरु मध्येको तमुधीं जापानले वार्षिक कार्यक्रम अन्तर्गत यस वर्ष पनि रोधी सॉझ यही अगस्ट १५ तारिक मगलबार टोकियो स्थित मेगुरो कुमिन सेन्टरमा गर्ने भएका छाैं । गुरुङ समुदायमा रहेको संस्कृतिक पर्व रोधी सॉझको…continue reading



