तमु धीं जापानको २९ औं ल्होसार सांस्कृतिक साँझ विविध साँगीतिक कार्यक्रम सहित सम्पन्न
टोकियो: तमु धीं जापानको २९ औं ल्होसार सांस्कृतिक साँझ विविध साँगीतिक कार्यक्रम सहित सम्पन्न भएको छ । जापानको राजधानी टोकियो स्थित उएनो पार्कको खुल्ला हलमा नेपालबाट आमन्त्रित कलाकारहरू र टोकियोमा कर्मथलो बनाइ बसेका कलाकारहरूको बेजोडको प्रस्तुती…continue reading



