Members Zone

News

तमुधीं जापानको आयोजनामा बनभोज (BBQ) सम्पन्न ।

Published on July 1, 2024 under News
टोकियो तमुधीं जापानको आयोजनमा जुन ३० तारिक आईतबार बनभोज (BBQ) सम्पन्न भएको छ । टोकियोमा सम्पन्न बनभोज (BBQ) मा करिब ६ सय जना सहभागि भएको बनभोज (BBQ) मा सफ्टोड्रिकको लागि संरक्षक यम तमु मामा घर…
continue reading

तमु धीं जापानको २९ औं ल्होसार सांस्कृतिक साँझ विविध साँगीतिक कार्यक्रम सहित सम्पन्न

Published on January 5, 2024 under News
टोकियो: तमु धीं जापानको २९  औं ल्होसार सांस्कृतिक साँझ विविध साँगीतिक कार्यक्रम सहित सम्पन्न भएको  छ । जापानको राजधानी टोकियो स्थित उएनो पार्कको खुल्ला हलमा नेपालबाट आमन्त्रित कलाकारहरू र टोकियोमा कर्मथलो बनाइ बसेका कलाकारहरूको बेजोडको प्रस्तुती…
continue reading

टोकियोमा हुने २९औं तमु ल्होसार साँझको सम्पूर्ण तयारी पुरा

Published on December 26, 2023 under News
टोकियो । तमु धीं जापानले आयोजना गरेको नयाँ बर्षमा २९औं ल्होसार साँझको सम्पूर्ण तयारी पुरा भएको छ । टोकियोको जाडोलाई तताउन र जापानवासी नेपालीहरुलाई नचाउन तमु चलचित्रका नायिका एवं दोहोरी गायिका सविना तमु यही डिसेम्बर…
continue reading

तमु धीं जापानको २० औं अधिवेशन – २०२३ यहि डिसेम्बर महिना १७ तारिखमा

Published on December 7, 2023 under News
तमु धीं जापानको २० औं अधिवेशन - २०२३ यहि डिसेम्बर महिना १७ तारिख आईतबार ओमोरी स्थित न्यू सारङ्गी रेष्टुरेण्टमा हुन गैरहेको जानकारी गर्दछौं । उल्लेखित मिति र समयमा उपस्थित भै अधिवेशन भव्यताका साथ सफल बनाईदिनु…
continue reading

तमु धीं जापानको २९ औं ल्होसार साँझ जनवरी ४ मा हुने ।

Published on December 7, 2023 under News
टोकियोः  तमु धीं जापानले नयाँ बर्ष तथा  २९ औं ल्होसार साँझ ४ जनवरी २०२४ बिहिबार, ‘ओन्सी पार्क स्टेज उएनो मा’ आयोजन गर्ने भएको छ । यस बर्षको ल्होसार  विरालो वर्गको विदाई र गिद्ध वर्गको स्वागत…
continue reading

तमु धीं जापानले सम्पन गरेको २५ औं रोधीं साँझ २०२३ बाट संकलन गरेको रकम तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित जेहेन्दार विध्यार्थी क्षात्रवृत्ति कोषलाई

Published on November 21, 2023 under News
तमु धीं जापानले अगष्ट १३ मा सम्पन गरेको २५ औं रोधीं साँझ २०२३ बाट संकलन गरेको रकम तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित जेहेन्दार विध्यार्थी क्षात्रवृत्ति कोषलाई रु २५०,०००/- र तमु सञ्चारकर्मी संघ नेपालद्वारा संचालित गुरुङ…
continue reading

गुरुङन्यूज डटकमलाई तमु धीँ जापानको सहयोग

Published on November 21, 2023 under News
काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालद्वारा सञ्चालित गुरुङन्यूज डटकम सञ्चालनमा सहयोगका लागि तमु धीँ जापानले ५० हजार रुपैयाँ सहयोग गरेको छ । तमु धीं जापानले गर्दै आएको २४औ र २५औ रोधीं साँझबाट संकलन गरेको रकममध्येबाट…
continue reading

२९ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ जापान र नेपाली दूतबासद्धारा आयोजित संयुक्त कार्यक्रम

Published on October 15, 2023 under News
२९ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ जापान र नेपाली दूतबासद्धारा आयोजित संयुक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण जापान टोकियोबाट साथै तमू धींको कलाकारहरू आफ्नो नृत्य प्रस्तुति गर्दै    
continue reading

टोकियोमा २५ औ रोधीं सांझ सम्पन्न (फोटोहरु सहित)

Published on August 14, 2023 under News
टोकियो तमूधी जापानको आयोजनामा जापानको राजधानी टोकियोमा २५ औ रोधीं सांझ सम्पन्न भएको छ । जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यततामा सम्पन्न रोधी सांझलाई सम्बोधन गर्दै जापान जस्तो ब्यस्त समयमा पनि…
continue reading