तमु धीं जापानको २० औं अधिवेशन – २०२३ यहि डिसेम्बर महिना १७ तारिखमा
तमु धीं जापानको २० औं अधिवेशन – २०२३ यहि डिसेम्बर महिना १७ तारिख आईतबार ओमोरी स्थित न्यू सारङ्गी रेष्टुरेण्टमा हुन गैरहेको जानकारी गर्दछौं । उल्लेखित मिति र समयमा उपस्थित भै अधिवेशन भव्यताका साथ सफल बनाईदिनु हुन तमु धीं जापानका संरक्षक तथा सल्लाहकार ज्यूहरु, कार्यसमितिमा रहनु भएका पदाधिकारी ज्यूहरु, आजीवन तथा साधारण सदस्य ज्यूहरु र तमु धीं जापानका सम्पुर्ण शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं



