अगस्ट १५ मा तमुधींकाे २१ औं रोधीं साँझ हुने
टाेकियाे-जापानमा सबभन्दा पुरानो र आफ्नो परिचय बनाई सकेको संस्था तमु धीं जापानले अगस्ट १५ गते रोधीं साँझ मनाउने भएको छ । रोधीं साँझ तमु धीं जापानको वार्षिक कार्यक्रम हो । आफ्नो स्थापना कालदेखि नियमित रुपमा…continue reading



