सहभागिताका लागि हार्दिक निमन्त्रणा
तमू धीं जापानको आयोजनामा २०२४ जुन ३० तारिक आईतबार तमु गुरुङहरु विच पारिवारिक BBQ बनभोज कार्यक्रम निम्न मिति समय आयोजना हुँदा यहाँको लागि निमन्त्रण गर्दछौ ।
मितिः २०२४-०६-३० ( आईताबार)
समयः बिहान ९ः३० बजेबाट १५:०० बजे सम्म
ठेगाना :- स्थानः 2-2-2 Tokai,ota city, Tokyo Heiwajima station-Keikyuline




सहभागिताका लागि हार्दिक निमन्त्रणा