२१ अगस्त आईतबार २०२२ मा,तमु धीं जापानको “ २४ औं रोधी साँझ २०२२ “ प्रमुख अतिथि कलाकार पप गायक राजु लामा Live Music,Mercury Band Tokyo तथा स्थानीय कलाकारको सयुक्त रुपमा भएको आजको कार्यक्रम भब्य रुपमा सम्पन्न गराउन उपस्थित भै महत्वपूर्ण भूमिका निभाउनु भएका प्रमुख अतिथि,बिशेष अतिथि,सहयोग दाताहरु,पत्रकार ज्युहरु साथै तपाईहरु सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि तमु धीं जापानलाई सहयोग गर्नु हुनेछ भन्ने आशा राखेको छु,फेरी पनि यहाँहरुले गरेको माया ममताको लागि आभार ब्यक्त गर्दछौं – रमेश कुमार गुरुङ ( अध्यक्ष : तमु धीं जापान तथा परिवार )




































