”संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए परम्परा हराउँछ, परम्परा हराए मान्छेको अस्तित्व हराउँछ ”
२२ अाैं रोधी साँझमा सम्पूर्णमा हार्दिक निमन्त्रणा
कार्यक्रमः २२ अाैं रोधी साँझ
स्थानः यूनिभर्सल सिटीको हल, खाबुकीच्यो
मितिः २०१७ जनवरी २ तारिक सोमबार
समयः अपरान्ह
सम्पर्कः www.tamudhinjapan95.com



