आउदो अगस्त १४ तारिक आईतबार रोधीं साँझमा जापानबासी सम्पुर्ण नेपालीहरुलाई हार्दिक निमानत्रण
” संस्कृति हराए संस्कार हराउछ,संस्कार हराए परम्परा हराउछ, परम्परा हराए मान्छेको अस्तित्व हराउछ ”
तमु धीं जापानको आयोजनामा यहि आउदो अगस्त १४ तारिक आईतबार रोधीं साँझमा जापानबासी सम्पुर्ण नेपालीहरुलाई हार्दिक निमानत्रण …..
स्थान:-मेगुरो कुमिन सेन्टर टोक्यो जापान



