Members Zone

News

२१ अाैं राेधी साँझ भव्यताका साथ सम्पन्न

Published on August 16, 2017 under News
तमुधीं जापानकाे अायाेजनामा १५ अगस्त २०१७ काे २१ अाैं राेधी साँझ भव्यताका साथ सम्पन्न भएकाे छ । टाेकियाेकाे सिनअाेकुवाेस्थित जापान सांस्कृतिक प्रतिष्ठानकाे हल (गीतगजल रेष्टुरेन्ट) मा सम्पन्न भएकाे हाे । विभिन्न पेशा तथा व्यवसायले जापानमा…
continue reading

तमू धींकाे रोधी साँझमा धर्मेन्द्र सेवान र तृष्णा गुरुङले धुम मचाउने

Published on July 10, 2017 under News
टोकियाे-जापानमा स्थापित पुरानो संस्थाहरु मध्येको तमुधीं जापानले वार्षिक कार्यक्रम अन्तर्गत यस वर्ष पनि रोधी सॉझ यही अगस्ट १५ तारिक मगलबार टोकियो स्थित मेगुरो कुमिन सेन्टरमा गर्ने भएका छाैं । गुरुङ समुदायमा रहेको संस्कृतिक पर्व रोधी सॉझको…
continue reading

अगस्ट १५ मा तमुधींकाे २१ औं रोधीं साँझ हुने

Published on June 6, 2017 under News
टाेकियाे-जापानमा सबभन्दा पुरानो र आफ्नो परिचय बनाई सकेको संस्था तमु धीं जापानले अगस्ट १५ गते रोधीं साँझ मनाउने भएको छ । रोधीं साँझ तमु धीं जापानको वार्षिक कार्यक्रम हो । आफ्नो स्थापना कालदेखि नियमित रुपमा…
continue reading

दाेस्राे तमु धीं रनिङ कप सम्पन्न

Published on May 22, 2017 under News
२२ मे, टोकियो । आईतबार हरेक साता आउँछ अनि जान्छ पनि, तर जापानवासी त्यस्मा पनि टोकियो र सो आसपासका, नेपाली फुटबल प्रेमीहरुका लागि भने,यो आईबार विशेष रह्यो । फुटबल खेल्न र खेलेको हेर्न रुचाउने दुबै…
continue reading

दोस्रो तमुधी जापान रनिङ कप २०१७को टाइसिट सार्बजनिक, पत्रकार घले सम्मानित

Published on May 15, 2017 under News
स्वास्थ राष्ट्र र मेलमिलापको लागि खेलकुद भन्ने नाराका साथ तमुधी जापानले गर्दै आएको “दोस्रो तमुधी जापान रनिङ कप २०१७” को सम्पूर्ण टिम घोषणा गरिएको छ । यही मे २१ हुन गैरहेको सो कपको टाइसिट सम्पूर्ण…
continue reading

दोश्रो तमु धीं जापान रनिङ्ग कप फुटसल प्रतियोगिता हुने

Published on May 4, 2017 under News
टोकियो - तमु धीं जापानको आयोजनामा दोश्रो तमु धीं जापान रनिङ्ग कप फुटसल प्रतियोगिता हुने भएको छ । “स्वास्थ्य, राष्ट्र र मेलमिलापको लागि खेलकुदू” भन्ने मूल नाराका साथ मे २१ तारिक (आईतबार)का दिन प्रतियोगिता गर्न…
continue reading

२२ औं ल्होसार साँझ भव्यताका साथ सम्पन्न

Published on January 12, 2017 under News
टोकियो - तमु धीं जापानको आयोजनामा सञ्चालित २२ औं ल्होसार साँझ भव्यताका साथ सम्पन्न भएको छ । टोकियो शिन्जुकु, खाबुकी चो अवस्थित युनिभर्सल सिटी हलमा जनवरी २ तारिकमा कार्यक्रम आयोजना गरिएको थियो । लोक संस्कृति,…
continue reading

२२ अाैं ल्होसार साँझ जनवरी २ तारिक

Published on November 22, 2016 under News
टोकियो-गुरूङ समुदायको महान पर्व ल्होसारको पावन अवसरमा तमु धीं जापानको अायोजनामा २२ अाैं ल्होसार कार्यक्रम हुने भएको छ । हरेक वर्ष झैं यस वर्ष पनि विविध सांस्कृतिक कार्यक्रमसहित जनवरी २ तारिक सोमबार ल्होसार कार्यक्रम अायोजना गर्न…
continue reading

सहयोगको लागि तमु धीं जापानको अपिल

Published on November 18, 2016 under News
आदरणीय जापानबासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु साथै विभिन्न संघ-संस्थाका पदाधिकारी ज्यूहरुमा हार्दिक नमस्कार, जापानमा नेपालीहरुको बढ्दो चाप संगै दुर्घटनाहरु पनि उतिकै बढ्दोछ यसै क्रममा १८ महिना अगाडि धादिंग जिल्ला खाल्टे ८ घर भई हाल जापानको क्युस्युस्थित…
continue reading

तमू धीं जापानको २० औं रोधी साँझ भव्यताका साथ सम्पन्न

Published on November 18, 2016 under News
टोकियो – तमु धीं जापानको २० औं रोधी साँझ विविध साँगीतिक कार्यक्रम सहित आइतवार टोकियोमा सम्पन्न भएको छ । तमु धीं जापानले बिगत लामो समयदेखि हरेक वर्षको गृष्ममा आयोजना गर्दै आएको साँगीतिक कार्यक्रमको २० अाैं शृङ्खला…
continue reading